राष्ट्र बैंकको प्रवक्तामा डा भट्ट « Khabarhub

राष्ट्र बैंकको प्रवक्तामा डा भट्ट


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । डा.भट्टलाई बिहीबार प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

उनले बिहिबारबाटै जिम्मेवारी सम्हालिसकेका छन् ।

राष्ट्र बैंकको कार्यकारी निर्देशक भट्टले अनुसन्धान विभागको जिम्मेवारी सम्हालिरहेका छन् । नेपाल राष्ट्र बैंकको प्रवक्ताका रुपमा सूचना प्रवाहलाई चुस्त दुरुस्त बनाउने उनले बताए ।

‘आजैबाट जिम्मेवारी पाएको छु, प्रवक्ताका रुपमा सूचना प्रवाह गर्ने जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नेछु’, डा.भट्टले भने ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  २ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै