नेकपाले चयन गर्‍यो ३६ मुलुकका प्रवास कमिटीको नेतृत्व (सूचिसहित) | Khabarhub Khabarhub

नेकपाले चयन गर्‍यो ३६ मुलुकका प्रवास कमिटीको नेतृत्व (सूचिसहित)


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकताको २३ महिनापछि प्रवास कमिटीको नेतृत्व चयन गरेको छ ।

प्रवासमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च गठन गरेको नेकपाले ३६ देशमा क्रियाशील आफ्नो संगठनको अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

नेकपाले चयन गरेको ३६ मूलुकका अध्यक्ष र सचिवको सूचि यस्तो छ ।

अमेरिका/अष्ट्रेलिया र क्यानाडा

  • अमेरिका अध्यक्षमा प्रभु थापा, सचिवमा प्रकाश अधिकारी ( सदस्य संख्या ३५ सदस्य)
  • अष्ट्रेलिया अध्यक्षमा रमेश पाण्डे, सचिवमा प्रवीण कंडेल ( सदस्य संख्या ३५)
  • क्यानडाको अध्यक्षमा रमेश थापा, सचिवमा अशोक खड्का ( सदस्य संख्या ३५) रहेका छन ।

युरोप

  • अष्ट्रिया धर्मराज खतिवडा, सचिवमा रविचन्द्र भट्टराई ( सदस्य संख्या१९)
  • चेकको अध्यक्षमा उत्तम आचार्य, सचिवमा यदुराम पन्थी ( सदस्य संख्या १५)
  • जर्मनीको अध्यक्षमा चन्द्रकान्त आचार्य, सचिवमा शम्भुप्रसाद पोखरेल (सदस्य संख्या ३५),
  • पोर्चुगलको अध्यक्षमा गोविन्द पौडेल, सचिवमा डोलराज भण्डारी ( सदस्य संख्या ३५)
  • स्पेनको अध्यक्षमा हेम शेर्पा, सचिवमा अशोक किरण न्यौपाने ( सदस्य संख्या ३५)
  • बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी, सचिवमा सुरेश गौतम ( सदस्य संख्या ३५)
  • स्विट्जरल्याण्डको अध्यक्षमा अच्युत प्रसाद फुंयाल, सचिवमा विक्रम केसी (सदस्य संख्या २३)
  • इटालीको अध्यक्षमा धर्मराज पाण्डेय, सचिवमा हरीभक्त काराखेती, (सदस्य संख्या १७),
  • नेदरल्याण्ड्सको अध्यक्षमा प्रेमकाजी गुरुंग, सचिवमा थानेश्वर गौतम (सदस्यसंख्या २५)
  • बेल्जियमको अध्यक्षमा जीत बहादुर लामा, सचिवमा बोधराज पौडेल (सदस्य संख्या ३५)
  • फ्रान्सको अध्यक्षमा भक्त वाग्ले, सचिवमा मनोज पौडेल (सदस्य संख्या १८)
  • डेनको अध्यक्षमा मदन ढकाल सचिवमा गंगा प्रसाद घिमिरे (सदस्य संख्या २५)
  • डेनमार्कको अध्यक्षमा उदयराज गौतम, सचिवमा कृष्ण धानुक (सदस्य संख्या ३५)
  • नर्वेको अध्यक्षमा विश्वास बजगाईं, सचिवमा सन्तोष भण्डारी ( सदस्य संख्या २१)
  • फिनल्याण्डको अध्यक्षमा कोमल पौडेल, सचिवमा मनोज भुषाल (सदस्य संख्या १५)
  • पोल्याण्डको अध्यक्षमा टंक बहादुर कटुवाल, सचिवमा विनोद कुमार आचार्य (सदस्य संख्या १७)
  • आयरल्याण्डको अध्यक्षमा सुकमान लामा, सचिवमा चन्द्रकला निरौला (सदस्य संख्या २१)
  • साइप्रसको अध्यक्षमा रमिला राई, सचिवमा केशव ठकुरी (सदस्य संख्या ३५)
  • रुसको अध्यक्षमा डा मनमूर्ति भुर्तेल, सचिवमा इन्द्र प्रसाद भुषाल (सदस्य संख्या १५)
  • न्यूजिल्याण्डको अध्यक्षमा आत्माराम खनाल(सदस्य संख्या १३) रहेका छन् ।

 मध्यपूर्व

  • साउदी अरबको अध्यक्षमा शिवराज जैशी, सचिवमा राजु खनाल, (सदस्य संख्या ३५)
  • यूएईको अध्यक्षमा बाबुराम बिक, सचिवमा श्याम पाठक (सदस्य संख्या ३५)
  • कतारको अध्यक्षमा चानक पोखरेल, सचिवमा मोहन कार्की (सदस्य संख्या ४१)
  • कुवेतको अध्यक्षमा राजकुमार थापा, सचिवमा मनु भुजेल मगर (सदस्य संख्या २३)
  • बहराइनको अध्यक्षमा शालिग्राम पन्त, सचिवमा नारायण विक, (सदस्य संख्या ३५)
  • ओमानको अध्यक्षमा उमेश विक, सचिवमा महेश प्रसाद न्यौपाने (सदस्य संख्या ३५)
  • इजरायलको अध्यक्षमा तीर्थ गौतम र सचिवमा अनिरुद्र जोशी (सदस्य संख्या ३५) रहेका छन् ।

एसिया

  • हङकङको अध्यक्षमा जेबी आख्राबु, सचिवमा भक्त गुरुंग, (सदस्य संख्या ३५)
  • मकाउको अध्यक्षमा शीव थापा, सचिवमा मनोज धामी (सदस्य संख्या ३५)
  • कोरियाको अध्यक्षमा परशुराम सापकोटा, सचिवमा दिलिप धिताल, (सदस्य संख्या ३५)
  • जापानको अध्यक्षमा हवलचन्द्र लामा, सचिवमा सालिकराम भण्डारी (सदस्य संख्या ३५)
  • मलेशियाको अध्यक्षमा रमेश तिवारी, सचिवमा दयाराम कुमाल (सदस्य संख्या ३६)
  • भारतको अध्यक्षमा लोकनाथ भण्डारी, सचिवमा युवराज भण्डारी (सदस्य संख्या १९९)

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १० : ११ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको