उर्जामन्त्री चढेको विमान बिग्रेपछि विमानस्थलमा खैलाबैला « Khabarhub

उर्जामन्त्री चढेको विमान बिग्रेपछि विमानस्थलमा खैलाबैला


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन चढेको विमान विमानस्थलमै बिग्रिएपछि खैलाबैला भएको छ ।

काठमाडौंबाट नेपालगञ्ज जाने तयारीमा रहेको श्री एयरलाईन्सको जहाज स्टार्ट भएर उडने तयारीमा पुगेपछि एकाएक बिग्रेको थियो । स्टाट भएको विमान अन्तिम समयमा आएर बिग्रेको भन्दै मन्त्री पुनसहित यात्रुमा त्रास उत्पन्न भएको थियो ।

धन्न उड्नुअघि विमान बिग्रियो भन्दै यात्रुले खुसी व्यक्त गरेका छन् । आकाशमा उडेपछि बिग्रेको भए जे पनि हुनसक्थ्यो भन्ने उनीहरुको त्रास थियो ।

यसरी बिग्रिएको विमानबाट उडान भर्न लागेको भन्दै यात्रुले यसको सत्यतथ्य छानबिन गर्न र आवश्यक कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  १० : ०४ बजे

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन