बाढी पीडितका लागि बस्ती बनाउँदै अञ्जु पन्त, सहयोगको अपील « Khabarhub

बाढी पीडितका लागि बस्ती बनाउँदै अञ्जु पन्त, सहयोगको अपील


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई वर्षअघि पर्सा जिल्लाको पर्टेर्वामा आएको बाढीले घरबारविहीन भएका बाढी पीडितका लागि निर्माण भइरहेको वस्ती निर्माणका लागि थप आर्थिक सहयोगको अपील गरिएको छ ।

अञ्जु पन्त फाउण्डेनले निर्माण गरिरहेको यो भवनको सहकार्यमा सघाउन गो फण्ड मी मार्फत सहयोगको अपील गरिएको हो ।

बाढीले पटेर्वाको बस्ती नै उजाड बनाएको थियो । उक्त गाउँका ३५ परिवारले सहयोगका लागि अपील गरेपछि फाउन्डेसनले बस्ती निर्माणको घोषणा गरेकी थिइन् । उक्त वस्ती निर्माणका लागि झण्डै ३ करोड ५० लाख खर्च लाग्नेछ ।

वस्ती निर्माणमा सहकार्य गर्न गो फण्ड मीमा गई अञ्जु पन्त फाउण्डेसनमार्फत सहयोग प्रदान गर्न सकिनेछ ।

फाउन्डेसनकी प्रमुख अञ्जु पन्तले बस्ती निर्माणका लागि रकम जुटाउने प्रयासमा लागेको बताइन् । पन्तले फाउन्डेसनको आधिकारिक वेबसाइटमार्फत पनि सहकार्यका लागि अपील गरेकी छिन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  २ : ३३ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति