इस्टर्न रिजन टी–२० कप क्रिकेटको ट्रफी सार्वजनिक « Khabarhub

इस्टर्न रिजन टी–२० कप क्रिकेटको ट्रफी सार्वजनिक


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थाइल्याण्डमा शनिबारदेखि शुरु हुने एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।

प्रतियोगितामा सहभागी नेपालसहित पाँचवटै देशका कप्तानले शुक्रबार ट्रफी सार्वजनिक गरेका हुन्। नेपालले शनिबार मलेसियासँग खेल्दै प्रतियोगिातको सुरुवात गर्नेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङ सहभागी छन् ।

नेपालले दोस्रो खेल मार्च १ मा हङकङ, तेस्रो खेल मार्च ४ मा थाइल्याण्ड र अन्तिम खेल मार्च ६ मा सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टोली एसिया कपका लागि छनोट हुनेछन् ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : २९ बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर