‘प्रेम पूजा’ का लागि कलाकार खोज्दै टिम « Khabarhub

‘प्रेम पूजा’ का लागि कलाकार खोज्दै टिम


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘प्रेम पूजा’ का लागि कलाकार चाहिएको भन्दै अडिसन आह्वान गरिएको छ । अमरदिप सापकोटाले निर्देशन गर्ने यो फिल्मका लागि १२ जना कलाकार चाहिएको निर्माण टिमले जनाएको छ ।

इन्टरटेनमेन्ट वर्ल्डवाइड ब्यानरमा बन्ने यो फिल्ममा सबै उमेर समूहका लागि भन्दै कलाकारको खोजी गरिएको हो ।

निर्माण टिमले अडिसन दिन चाहनेले हालै खिचेको तस्वीर, वायोडाटा र भिडियो लिंक पठाउनु पठाउनुपर्ने बताएको छ । फिल्मका लागि नायिकाको पनि खोजी भइरहेको छ ।

टिमका अनुसार ६ जना पुरुष कलाकार र ५ जना महिला कलाकार अडिसनबाट छानिनेछ । नेपालभरबाट इच्छुकले अडिसन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : ०७ बजे

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व

प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले

प्रयाङ्क नाममा मधेशी युवकमाथि दुर्व्यवहार, दुई पक्राउ

काठमाडाैं – प्रयाङ्क भिडियो बनाउने बहानामा एक युवकमाथि दुर्व्यवहार गरेको

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि