एकै दिन १३ सय ५२ कोरोना संक्रमितको मृत्यु, थप ३० हजारमा संक्रमण « Khabarhub

एकै दिन १३ सय ५२ कोरोना संक्रमितको मृत्यु, थप ३० हजारमा संक्रमण


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट एकै दिन १३ सय ५२ जनाको मृत्यु भएको छ भने अरु ३० हजार २५६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

योसंगै मृत्यु हुने र संक्रमित हुनेको संख्या क्रमश ११ हजार ३ सय ८३ र २ लाख ७५ हजार १ सय ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा इटालीमा ६२७ जनाको मृत्यु भएको छ भने स्पेनमा २ सय ६२, इरानमा १ सय ४९, फ्रान्समा ७८, अमेरिकामा ४९, बेलायतमा ३३, जर्मनीमा २४ र स्विटजरल्याण्डमा १३ जनाको मृत्यु भएको छ ।

यस्तै नेदरल्याण्डमा ३०, बेल्जियममा १६, इण्डोनेशियामा ७, स्वीडेन र टर्कीमा थप ५/५ जनाको मृत्यु भएको छ ।

इराक, इक्वेडर र ग्रिसमा ४/४ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको उद्भव मानिएको चीनमा थप ७ जनाको मृत्यु हुँदा दक्षिण कोरियामा अरु ३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ७ : ०० बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना