जापानमा कोरोना भाइरसबाट ५७ को मृत्यु, सबै नेपाली सुरक्षित « Khabarhub

जापानमा कोरोना भाइरसबाट ५७ को मृत्यु, सबै नेपाली सुरक्षित


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  जापानमा कोरोना भाइरसबाट ५७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७ पुगेको हो ।

यस्तै १ सय ९४ जनामा संक्रमण देखिएपछि जापानमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३७ पुगेको छ ।

जापानको चिबाकेनमा मात्रै ५६ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

यसअघि चिबासंग जोडिएको टोकियोमा ६३ जना संक्रमित भेटिएका थिए । जापनमा एकै दिन यति धेरै संक्रमित पहिलो पटक भेटिएको हो ।

कोरोनाको संक्रमण बढ्दै गएपछि जापानमा कार्यरत करिव १  नेपाली त्रसित बनेका छन् । यद्यपि अहिलेसम्म त्यहाँ रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ७ : ०८ बजे

सुकुम्वासीले १५ बुँदेमागसहित सार्वजनिक गरे देशव्यापी आन्दोलनका कार्यक्रम

काठमाडौं– नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी

सरकारलाई अर्को झट्का : देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई पक्राउ गर्ने

भारतमा हिरासत केन्द्र स्थापनाको आदेशपछि चिन्ता वृद्धि

नयाँदिल्ली– भारतको पश्चिम बंगालमा कागजातविहीन बङ्गलादेशी नागरिक र रोहिङ्ग्या शरणार्थीलाई राख्न

भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं– भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ

संक्रमणकालीन न्यायका विषय निष्कर्षमा पुराउन सरकार गम्भीर : कानुनमन्त्री

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संक्रमणकालीन