प्रधानमन्त्रीद्वारा प्रदेश प्रमुखहरुसँग भिडियो कन्फरेन्स « Khabarhub

प्रधानमन्त्रीद्वारा प्रदेश प्रमुखहरुसँग भिडियो कन्फरेन्स


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुखहरुसँग भिडियो कन्फरेन्स गरेका छन् ।

शनिवार प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरेका छन् ।

कोभिड–१९ विरुद्धको लडाइँमा प्रदेश र स्थानीय सरकारले गरेका कामका बारेमा प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित एक्सन रुमबाटै मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरूङ र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोभिड–१९ विरुद्ध आ-आफ्नो प्रदेशमा भइरहेका प्रयासहरूको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ४ : २७ बजे

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ