लकडाउन उल्लंघन हुन नदिन दक्षिण अफ्रिकामा ७० हजार सैनिक परिचालन « Khabarhub

लकडाउन उल्लंघन हुन नदिन दक्षिण अफ्रिकामा ७० हजार सैनिक परिचालन


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकामा लकडाउन उल्लंघन हुन नदिन ७० हजारभन्दा बढी सैनिक परिचालन भएका छन् ।

कोरोना भाइरसको महामारी फैलिन नदिन लागु गरिएको लकडाउन उल्लंघन हुन नदिन ७० हजार भन्दा बढी सैनिकहरु फिल्डमा निस्किएका हुन् ।

राष्ट्रपति सिरिल रामाफोसाका अनुसार लकडाउन उल्लंघन गर्नेक्रम नरोकिएपछि दक्षिण अफ्रिकामा थप ७० हजार सेना परिचालन गरिएको हो ।

कोरोना भाइरसले दक्षिण अफ्रिकामा ६५ जनाको मृत्यु भएको छ भने ३६ सयभन्दा बढी मानिस संक्रमित भएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ९ : २५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा