भक्तपुरमा ड्रोनबाट बस्तीको सर्वे « Khabarhub

भक्तपुरमा ड्रोनबाट बस्तीको सर्वे


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरक्षेत्रको मुख्य बस्ती र सडकको ड्रोनबाट सर्वेक्षण थालेको गरेको छ ।

नगरपालिकाको वडा नम्बर २, दुवाकोटबाट ड्रोनबाट नक्सांकनको काम समेत सुरु गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा सबै स्थानीय तहहरुमा ड्रोन सर्वे एवं नक्साकंन गर्ने उद्देश्य राखिएपछि उक्त परियोजनको थालनी चाँगुनारायण नगरपालिकाबाट गरिएको उनको भनाई छ ।

लकडाउन र कोरोना भाइरसको जोखिमका कारण पनि उक्त काम ड्रोनबाट अघि बढाइएको नगरप्रमुख मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : १७ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित