लकडाउन उल्लंघन गर्ने १ हजार ५१९ जना नियन्त्रणमा « Khabarhub

लकडाउन उल्लंघन गर्ने १ हजार ५१९ जना नियन्त्रणमा


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रहरीले काठमाडौं उपत्यकाको विभिन्‍न ठाउँबाट लकडाउन उल्लंघन गर्ने १ हजार ५१९ जनालाई नियन्त्रणमा लिएको छ।

यो आज दिनभरि नियन्त्रणमा लिइएकाहरूको तथ्यांक रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

नियन्त्रणमा लिइएकामध्ये काठमाडौंबाट सबैभन्दा बढी १ हजार २४९, ललितपुरमा २४९ र भक्तपुरमा २१ जना छन्।

त्यस्तै ५१२ वटा दुई पाङ्ग्रे र ३८ वटा चारपाङ्ग्रे गरी ५५० वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनमा अटेर गरेर बाहिर निस्कने हरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । कोरोनाको जोखिम रोक्न सवैलाई घरभित्रै सुरक्षित रहने समेत प्रहरीले अनुरोध गर्दै आएको छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ६ : ३४ बजे

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६