रोल्पामा भेटिएको बम सेनाको टोलीद्वारा डिस्पोज « Khabarhub

रोल्पामा भेटिएको बम सेनाको टोलीद्वारा डिस्पोज


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बाख्रा चराउन गएका बालबालिकाहरुले भेटेको एउटा बम नेपाली सेनाको बम डिस्पोजल टोलिले डिस्पोज गरेको छ ।

एउटा बम विस्फोट भएको र अर्काे एउटा विस्फोट नभएकाले दहबनबाट गएको सेनाको बम डिस्पोजल टोलीले शुक्तबार बम डिस्पोज गरेको हो ।

बिहीबार भएको बम विस्फोटमा ज्यान गुमाएका रोल्पाको त्रिवेणी गाउँपालिकाका ४ जना बालबालिकाहरुको शव पोस्टमार्टमका लागि दाङ लगिएको छ ।

स्थानीय जनप्रतिनिधि, प्रहरी र पीडित परिवारहरुको सहभागितामा मुचुल्का उठाएर शवलाई पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको त्रिवेणी गाउँपालिका–२ का वडा सदस्यधनबहादुर बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ६ : ४४ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त