बेलायतमा कोरोना भाइरसले २७ हजारभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

बेलायतमा कोरोना भाइरसले २७ हजारभन्दा बढीको मृत्यु


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २७ हजार ५१० जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म १ लाख ७७ हजार ४५४ जना संक्रमित भएका छन् ।

बेलायतमा एकैदिन ७३९ जनाको मृत्यु भएको छ भने अरु ६ हजार २०१ जना संक्रमण देखिएको छ ।

सङ्क्रमितमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ६ : ३३ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता