स्वीडेनमा सेल्फ आइसोलेसन रेस्टुरेन्ट खुल्दै | Khabarhub Khabarhub

स्वीडेनमा सेल्फ आइसोलेसन रेस्टुरेन्ट खुल्दै


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भर्मल्याण्ड- विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वीडेनमा नयाँ रेस्टुरेन्ट सञ्चालनको तयारी थालिएको छ ।

रेसमस पर्सन र लिन्डा कार्लसन दम्पतीले नयाँ अवधारणाका साथ स्विडेनको भर्मल्यान्डमा रेस्टुरेन्ट बनाउन थालेका हुन् । यो रेस्टुरेन्ट आगामी १० मेदेखि सञ्चालनमा आउनेछ ।

‘टेबल फर वान’ नाम दिएर पप-अप रेस्टुराँ खुलन लागेको हो। यस रेस्टुराँमा एक दिनमा एक ग्राहकले मात्र सेवा पाउने छन्।

रेस्टुराँ खोल्न लागेको स्थान स्टकहोमबाट करिब तीन सय ५० किलोमिटर टाढा पर्छ। रेस्टुराँमा एउटा मात्र टेबल र कुर्सी हुने छन्। रेस्टुराँ रसिलो घाँसे मैदानमा खुल्दैछ।

यो रेस्टुरेन्टमा पुगेका ग्राहकले दिनभर अर्को व्यक्तिसँग भेट्न र कुराकानी गर्न पाउने छैनन्। र, ‘सेल्फ आइसोलेसन’को आनन्द उठाउन पाउने छन्।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ११ : ५१ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक

आज २०८२ साल कात्तिक ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने