नेपालमा कुन जिल्लामा कति छन् कोरोना संक्रमित ? « Khabarhub

नेपालमा कुन जिल्लामा कति छन् कोरोना संक्रमित ?


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार एकै दिन ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा कुल संक्रमितको संख्या २१७ पुगेको छ ।

२१७ मध्ये हालसम्म सबैभन्दा धेरै पर्सामा ८२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै उदयपुरमा ३२, कपिलवस्तमा २९,  बाँकेमा २४, रुपन्देहीमा १६, कैलाली र काठमाडौंमा ४/४, बारा रौतहट र धनुषामा ३/३ जना, बाग्लुङ, चितवन, झापा, महोत्तरी र भक्तपुरमा २/२ जना तथा बर्दिया, भोजपुर, कञ्चनपुर, सप्तरी, धनुषा, धादिङ र सर्लाहीमा १/१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

संक्रमित भएका जनामध्ये ३३ जना संक्रमणमुक्त भएका भने १८४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १२ : ३६ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको