अमेरिकामा १५ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण, ८९ हजारको मृत्यु « Khabarhub

अमेरिकामा १५ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण, ८९ हजारको मृत्यु


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार २७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८९ हजार ५३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ३९९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख ५ हजार ६८४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख ३८ हजार ८६१ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १० लाख ७७ हजार २८९ जनामध्ये १६ हजार २४७ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ५ : ३१ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार