अमेरिकामा कोरोना भाइरसको संक्रमणले ९३ हजारभन्दा बढीको मृत्यु « Khabarhub

अमेरिकामा कोरोना भाइरसको संक्रमणले ९३ हजारभन्दा बढीको मृत्यु


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ५३० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९३ हजार ५११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ८५० जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख ७० हजार १४४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख ६३ हजार ६९ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ११ लाख १३ हजार ५६४ जनामध्ये १७ हजार २४६ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ५ : २५ बजे

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, न्यायको पर्खाइमा ओझा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ