अमेरिकामा कोरोना भाइरसको संक्रमणले ९४ हजार भन्दा बढीको मृत्यु « Khabarhub

अमेरिकामा कोरोना भाइरसको संक्रमणले ९४ हजार भन्दा बढीको मृत्यु


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ३८५ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९४ हजार ९१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ६६९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख ९१ हजार २५२ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख ७० हजार ५७ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ११ लाख २६ हजार २७७ जनामध्ये १७ हजार ८१० जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ५ : ३४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि