कोरोना संक्रमित दिल्लीका स्वास्थ्य मन्त्री जैनलाई आइसीयूमा सारियो « Khabarhub

कोरोना संक्रमित दिल्लीका स्वास्थ्य मन्त्री जैनलाई आइसीयूमा सारियो


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसबाट संक्रमित भएका दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई आइसीयूमा सारिएको छ ।

म्याक्स अस्पतालमा उपचारारत ५५ वर्षीय जैनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि आइसीयूमा सारिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

बुधबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका जैनलाई निमोनिया पनि भएको समाचार उल्लेख छ।

आइतबार मात्र मन्त्री जैन कोरोना भाइरसको अवस्थासम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी भएका थिए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ७ : ३४ बजे

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका

काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक