चीनसँग तनाव चुलिएपछि हतियार खरिद गर्दै भारतीय सेना | Khabarhub Khabarhub

चीनसँग तनाव चुलिएपछि हतियार खरिद गर्दै भारतीय सेना


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनसँग लद्दाखमा सीमा विवाद बढेपछि भारतले सेनलाई हतियार खरिदका लागि ५ सय करोड भारतीय रूपैयाँ बजेट निकासा गरेको छ ।

पूर्वी लद्दाखको गलवानमा २० भारतीय सैनिक मारिने गरी भएको हिंसात्मक भीडन्तपछि भारतले सेनलाई हतियार खरिदका लागि ५ सय करोड रूपैयाँ बजेट निकासा गरेको एएनआईले जनाएको छ ।

भारत सरकारले तीनवटै सेनालाई हतियार र गोलाबारूद खरिदका लागि तत्काललाई उक्त रकम निकासा गरेको बताइएको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ९ : १३ बजे

मनाइयो मधेशको गाउँगाउँमा छठ (तस्बिरहरू)

काठमाडौं– छठको लागि पर्सा जिल्लाको जिराभवानी गाउँपालिका सेढवा गाउँका व्रतालुहरू

प्रधानमन्त्री कार्कीद्वारा अञ्जली मास्केलाई सम्मान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छन्

दोलखाको मिर्गेबाट वार्षिक डेढ करोडको अलैँची निर्यात 

दोलखा– जिल्लामा यस वर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान

मधेशका गाउँगाउँमा मनाइयो छठ

काठमाडौं– छठको लागि पर्सा जिल्लाको जिराभवानी गाउँपालिका सेढवा गाउँका व्रतालुहरू

नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौं– सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा