आतंकवादी हमलाको सूचनापछि नयाँ दिल्लीमा सुरक्षा सतर्कता उच्च | Khabarhub Khabarhub

आतंकवादी हमलाको सूचनापछि नयाँ दिल्लीमा सुरक्षा सतर्कता उच्च


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ ।

जम्मु कश्मीरमा आइतबार भएको भीडन्तमा ४ आतंकवादीको मृत्यु भएपछि उनीहरूको एउटा समूह ४-५ वटा ट्रकमा दिल्लीका लागि प्रस्थान गरेको भारतीय खुफिया एजेन्सीले जनाएको छ ।

खुफिया एजेन्सीको उक्त सूचनालगत्तै दिल्लीमा हाइ अलर्ट जारी गर्दै प्रहरीले सवारीसाधनर, होटल तथा गेष्ट हाउसमा खानतलासी सुरू गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १० : २१ बजे

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा

कार्यस्थलमा छैन स्तनपान कक्ष

चितवन– सरकारले सुत्केरी महिलाका लागि तीन महिना बिदा दिने गरेको

ताप्लेजुङको लामपोखरी पर्यटकको पर्खाइमा

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखो गाउँपालिका- ५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा

सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व संकलन

 दोधारा चाँदनी – सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणले

धितोपत्रको आइजीन छुट्याउन ५ वटा प्रमाण चाहिने

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विचाराधीन ‘धितोपत्र अभौतिकीकरण कार्य