दैलेखमा आत्महत्या गरेका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

दैलेखमा आत्महत्या गरेका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखमा आत्महत्या गरेका एक जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ।

दुल्लु नगरपालिका १० गमौडीका २१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

जेठ ११ गते भारतबाट फर्किएका उनी १४ दिन क्वारेन्टाइनमा बसेर आरडीटी रिपोर्ट नेगेटिभ आएपछि जेठ २५ गते घर पुगेका थिए। घर गएको १६ दिन पछि असार ९ गते बेलुका झुण्डिएको अवस्थामा फेला परेका थिए।

मृतकको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ७ : २५ बजे

धरौटी नराखी व्यवसाय गर्न पाउनुपर्ने कन्सल्टेसी सञ्चालकको माग, सरकारको नयाँ नियमावलीमा असहमति

काठमाडौं– सरकारले कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त

सुरुङ सञ्चालनअघि ‘मर्निङवाक’ गर्नेको रोजाइ बन्यो नागढुंगा-सिस्नेखोला लिंक रोड (तस्बिरहरू)

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको