दिल्लीका विद्यालय अझै एक महिना बन्द गरिने « Khabarhub

दिल्लीका विद्यालय अझै एक महिना बन्द गरिने


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतको दिल्ली राज्यका विद्यालयहरु अझै एक महिना बन्द गरिने भएको छ । कोरोना महामारीका कारण केही महिनादेखि भारतका सबै विद्यालयको पठनपाठन बन्द छ ।

दिल्ली राज्यका उप मुख्यमन्त्री मनिष सिसोडियाले आउँदो जुलाई ३१ सम्म राज्यका सबै स्कूल बन्द गरिने बताए ।

कोरोना भाइरस महामारीको त्रासका बेला अझै पनि विद्यालय खोल्न नसकिने उनले बताए । उप मुख्यमन्त्री सिसोडियाले सरोकारवाला र उच्च सरकारी अधिकारीहरुसँगको बैठकले अहिले विद्यालय खोल्न नहुने निष्कर्ष निकालेको बताए ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ७ : ०६ बजे

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख