क्युट मलिका (फोटो फिचर) « Khabarhub

क्युट मलिका (फोटो फिचर)


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोडल तथा नायिका मलिका महत फिल्म ‘यात्रा’ बाट चर्चामा आइन् । यो फिल्ममा उनी एक दृष्टिविहीन गायिकाको भूमिकामा थिइन् ।

सोलुखुम्बुको कुनै गाउँमा रहने यी गायिकालाई केही भ्लगरको टिमले नेपालभर चर्चित बनाइदिन्छ । यही कथामा फिल्ममा देखाइएको छ ।

उनले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

मलिकालाई खगेन्द्र लामिछानेको निर्देशनमा तयार हुने फिल्म ‘पानी फोटो’ मा देख्न सकिनेछ । लकडाउनका कारण यो फिल्मको काम यतिबेला रोकिएको छ ।

सामाजिक सञ्जालमा मलिका सक्रिय रहने गर्छिन् । उनलाई इन्स्टाग्राममा १ लाख २३ हजारले फलो गरेका छन् । मलिकाले सामाजिक सञ्जालमा अक्सर तस्वीर शेयर गरेकी हुन्छिन् । हेरौं उनले शेयर गरेका केही तस्वीर:

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ४ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै