आज सुनको मूल्य बढ्यो : चाँदीको घट्यो « Khabarhub

आज सुनको मूल्य बढ्यो : चाँदीको घट्यो


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँ र चाँदीको मूल्य तीन हजार ६७५ कायम भएको छ । 

हिजो सोमबार छापावाल सुन प्रतितोला दुई लाख ७४ हजार ३०० रुपैयाँ र त्यति चाँदीको मूल्य तीन हजार ७२० रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ११ : ५५ बजे

अमेरिकी मध्यावधि निर्वाचन : कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा

वासिङ्टन– अमेरिकामा कङ्ग्रेसका दुवै सदनमा बहुमत कायम गर्ने प्रतिस्पर्धाबीच मङ्गलबार

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

भद्रपुर– मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को

दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक करिब दुई हप्तापछि आज बस्दैछ ।   प्रधानमन्त्री

मतदाता नामावली अद्यावधिक : तीन हजार ५० को नाम हट्यो

बाँके– मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको

भारत छाड्नुपर्ने दबाबमा रहेका इमरान खानलाई उच्च अदालतबाट राहत, नोटिस कार्यान्वयनमा रोक

काठमाडौं– बलिउड अभिनेता तथा आमिर खानका भान्जा इमरान खानलाई भारत