लकडाउनले रोकेको छैन निर्माण कार्य (फोटो फिचर) « Khabarhub

लकडाउनले रोकेको छैन निर्माण कार्य (फोटो फिचर)


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न अहिले नेपालमा लकडाउन गरिएको छ । गत चैत ११ गतेबाट लागू भएको लकडाउनको गत असार १ गतेबाट मोडालिटी परिवर्तन गरी केहि खुकुलो बनाइएको छ ।

लकडाउनका बेला हिँनडुल पूर्ण प्रतिबन्ध नै लागे पनि अन्य काम भने सूचारु छन् । किसानका खेतिपातीका काम जारी छन् भने ग्रामिण भेगमा विकास निर्माणका काम पनि जारी छन् ।

दोलखाको शैलुङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मुडे मेलुङ सडकखण्डको निर्माण कार्य जारी छ । त्यस्तै देशका विभिन्न स्थानमा विकास निर्माण भइरहेका छन् ।

लकडाउनमा कहाँ के के भइरहेको छ तस्वीरमा हेर्नुहोस् ।

दोलखाको शैलुङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत मुडे मेलुङ सडकखण्डमा कार्य गरिँदै ।
दोलखाको शैलुङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत मुडे मेलुङ सडकखण्डमा कार्य गरिँदै ।
दोलखाको शैलुङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत मुडे मेलुङ सडकखण्डमा कार्य गरिँदै ।
दोलखाको शैलुङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत मुडे मेलुङ सडकखण्डमा कार्य गरिँदै ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. १ ताङलिङस्थित खोला बगर छेउमा खेलग्राम निर्माण गर्न जमिन सम्याँउदै ।
जुम्लाको तातोपानी गाउँपालिका–१ र ४ वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट निर्माण गरिएको ग्रामीण सडक ।
खोटाङको दिक्तेल बजारस्थित त्रिवेणीचोकदेखि भवनगैरा हुँदै लोकसेवा आयोगको कार्यालय जोडने सडकमा ढलानको काम गर्दै सडक कामदार ।

तस्वीर : रासस

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ११ : ५७ बजे

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,