बास्कोटी खोलामा बाढी, कैलालीका ३७ घर डुबानमा « Khabarhub

बास्कोटी खोलामा बाढी, कैलालीका ३७ घर डुबानमा


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातारको वर्षपछि नदीमा पानीको बहाव बढ्दा कैलालीका ३७ घर डुबानमा परेको छ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोशीपुर गाउँपालिकाका २०, बर्दगोरिया गाउँपालिकाका १६ घर र घोडाघोडी नगरपालिकाके १ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार डुबानमा परेको जोशीपुर गाउँपालिका– ३ का हिरालाल चौधरीको घर पानी पसेर भत्किएको छ।

बर्दगोरिया गाउँपालिकाको बास्कोटी खोलामा आएको बाढीले १६ घर डुबाउनुको साथै पशुचौपायासमेत बगाएको छ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  २ : ५४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना