भारत उत्तरप्रदेशको एक मैनवत्ती उद्योगमा आगलागी, ८ जनाको मृत्यु « Khabarhub

भारत उत्तरप्रदेशको एक मैनवत्ती उद्योगमा आगलागी, ८ जनाको मृत्यु


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको उत्तरप्रदेशस्थित एक मैनवत्ती उद्योगमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ ।

उत्तरप्रदेशको गाजियाबादस्थित एक मैनवत्ती बनाउने उद्योगमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) ले जनाएको छ ।

मृत्यु हुने ६ महिला, एक पुरूष र बालक रहेको एनडीआरएफका महानिर्देशक सत्यनारायण प्रधानले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ६ : २५ बजे

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध