आइतबारदेखि उपत्यका भित्रिने नाकामै कोरोना परीक्षण गरिने | Khabarhub Khabarhub

आइतबारदेखि उपत्यका भित्रिने नाकामै कोरोना परीक्षण गरिने


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले काठमाडौं उपत्यका भित्रिने नाकामै कोरोना परीक्षण गर्ने भएको छ ।

लकडाउन खुलेसँगै काठमाडौं भित्रिनेको संख्या बढेपछि कोरोनाको सम्भावित जोखिम रोक्न सीमा नाकामै परीक्षणको व्यवस्था गर्न लागिएको हो ।

उपत्यका छिर्ने मुख्य दुई नाका नागढुंगा र साँगा हुँदै भित्रिनेहरुको नाकामै कोरोना परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनले उपत्यकाको जोखिमलाई मध्यनजर गर्दै दुई नाकाबाट उपत्यका भित्रिने १० हजार जनाको कोरोना परीक्षण आइतबारबाटै शुरु गर्ने जानकारी दिए ।

घनावस्ती रहेको उपत्यकामा कोरोना संक्रमण फैलिए त्यसलाई नियन्त्रणमा लिन कठिन हुने विज्ञहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ८ : १२ बजे

सुनुवाइमा जानकारी नदिएको भन्दै रवि पक्षका वकिलद्वारा इजलासमै विरोध  

पोखरा– सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्षका वकिलहरूले अदालतमा आफ्ना

लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ पक्राउ

भक्तपुर– भक्तपुरमा अवैध लागुऔषध कारोबारी र सेवनकर्ताको बिगबिगी बढेको छ

बाजुराको हिमालीमा जीप दुर्घटना हुँदा ६ जना घाइते

धनगढी– बाजुराको हिमाली गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका

प्रदेश सभाबाट स्थानीय सञ्चालन ऐन पास गर्ने तयारी छौँ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट स्थानीय सञ्चालन ऐन

वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आवका १० महिनामा एक खर्ब