भारतमा कोभिड १९ संङ्क्रमितको संख्या १५ लाख नाघ्यो | Khabarhub Khabarhub

भारतमा कोभिड १९ संङ्क्रमितको संख्या १५ लाख नाघ्यो


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७६८ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार १९३ जना पुगेको छ ।

भारतमा कोभिड १९ संङ्क्रमितको संख्या १५ लाख नाघ्योभारतमा कोभिड १९ संङ्क्रमितको संख्या १५ लाख नाघ्यो

सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस सङ्क्रमित मध्ये ९ लाख ८८ हजार २९ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख ९ हजार ४४७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ३ : २३ बजे

पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका 

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको अवसरमा

किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ

बैतडी – बैतडीमा एक किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ

डडेल्धुरामा बोराभित्र एक बालिकाको शव भेटियो 

डडेल्धुरा – डडेल्धुरामा प्लास्टिकको बोराभित्र बालिकाको शव भेटिएको छ ।

विजयादशमीमा पनि रोकिएन बागमती सफाइ महाअभियान

काठमाडौं– बडादसैँको दशमीका दिनमा पनि बागमती सफाइ महाअभियानले निरन्तरता पाएको

सर्वसाधारणलाई राष्ट्रपतिको हातबाट टीका र जमरा (तस्बिरहरु)

काठमाडौं– राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका