पहिरो पीडितलाई नेपाल बंगलादेश बैंकको सहयोग « Khabarhub

पहिरो पीडितलाई नेपाल बंगलादेश बैंकको सहयोग


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सिन्धुपाल्चोकका पहिरो पीडितलाई नेपाल बंगालादेश बैंकले आर्थिक सहायता उपलब्ध गराएको छ ।

मनसुनको सक्रियतासँगै आएको बाढी पहिरोमा परी पीडित भएकालाई बाह्रबीसे नगरपालिका नगरपालिका मार्फत १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत राहत रकम वितरण गरेको नेपाल बंगलादेश बैंक बाह्रबीसे शाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ३ : ५८ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते