भारतमा कोरोनाका धेरै संक्रमित देखिएका ठाउँमा अगष्ट ३१ सम्म पूर्ण लकडाउन | Khabarhub Khabarhub

भारतमा कोरोनाका धेरै संक्रमित देखिएका ठाउँमा अगष्ट ३१ सम्म पूर्ण लकडाउन


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले कोरोना संक्रमण धेरै भएका ठाउँमा पूर्ण लकडाउन जारी राख्ने भएको छ ।

चरणवद्ध रुपमा लकडाउन खुकुलो पार्दै लगेको भारत सरकारले अब सङ्क्रमित धेरै भएका क्षेत्रमा अगष्ट ३१ अर्थात् भदौ १५ गतेसम्म नै लकडाउन गर्ने भएको छ । सङ्क्रमित कम भएका ठाउँमा भने लकडाउन खुकुलो पार्दै लैजाने निर्णय गरेको हो ।

यस्तै भारतले लगाउँदै आएको रात्रीकालीन कर्फ्यु हटाउने निर्णय गरेको छ भने जीम र योग संस्था खोल्ने निर्णय गरेको छ ।

शिक्षण संस्था, सिनेमा हल, स्वीमिङ पुल, मनोरञ्जन पार्क, बार लगायत जमघट हुने ठाउँ भने अगष्ट ३१ सम्म नै बन्द हुने भएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ११ : ३५ बजे

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्रीको आग्रह 

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको वैज्ञानिक बहुआयामिक

संविधान पुनर्लेखन र प्रदेश खारेज हुनुपर्छ : रवि

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन ०७९ बाट उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी

प्रकाश पौडेलले थाले विपद् पीडितका लागि ‘अभियान सहारा’

काठमाडौं- नेकपा एमालेका युवा नेता प्रकाश पौडेलले बाढीपहिरो र डुबान पर्नेहरूको

विद्युत् प्राधिकरण सुधारका लागि यी तीन क्षेत्रमा काम गर्दैछन् हितेन्द्रदेव 

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशन हितेन्द्रदेव शाक्यले मुख्यतः तीन क्षेत्रमा

भारतले इरानमा फसेका नेपालीको उद्धारमा सहयोग गर्ने

काठमाडौं– भारत सरकारले इरानमा फसेका नेपाली नागरिकको उद्धारका लागि सहयोग