आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका कर्मचारीसहित ३६ जनामा कोरोना पुष्टि « Khabarhub

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका कर्मचारीसहित ३६ जनामा कोरोना पुष्टि


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्ति मार्फत थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

नयाँ थपिएका संक्रमित मध्ये एकजना क्वारेन्टाइनमा आत्महत्या गरेका बर्दियाका ३४ वर्षका पुरुष समेत रहेका छन् ।

यस्तै अन्य ११ जना संक्रमितहरु आन्तरिक राजस्व कार्यालय नेपालगञ्जमा कार्यारत कर्मचारी तथा त्यहा सेवा लिन आएका कर्मचारी रहेका छन् ।

नयाँ थपिएका संक्रमित मध्ये २० जना बाँके, ८ जना बर्दिया, २ जना सुर्खेत, एकजना प्युठान, एकजना अर्घाखाँची, एकजना कञ्चनपुर, एकजना सर्लाही र २ जना दाङका छन् । उनीहरु मध्ये ९ जना महिला र अन्य पुरुष छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  २ : ३३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह