नेपाल-चीन सम्बन्धको आज ६५औँ वर्षगाँठ, नेपाललाई उच्च महत्व दिएको चिनियाँ राष्ट्रपतिको भनाइ « Khabarhub

नेपाल-चीन सम्बन्धको आज ६५औँ वर्षगाँठ, नेपाललाई उच्च महत्व दिएको चिनियाँ राष्ट्रपतिको भनाइ


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएका छन् ।

दुई देशबीचको ६५औं वर्षगाँठका अवसरमा शुभकामना दिदै चिनियाँ राष्ट्रपति सीले नेपाललाई उच्च महत्व दिएको बताएका हुन् ।

नेपाल-चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसरमा नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश साटासाट गर्दै सीले द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन इच्छुक रहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ८ : ०७ बजे

जेन-जी फन्टकी कर्णाली संयोजकको चेतावनी : भ्रष्ट कर्मचारीतन्त्र उखेलिन सुरु भयो, नतिजा चाहिन्छ

काठमाडौँ– जेन–जी फन्टकी कर्णाली प्रदेश संयोजक विनिता बोगटीले आफूहरू नडराएको

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली