पुलबाट हाम फाल्दा एक जनाको मृत्यु | Khabarhub Khabarhub

पुलबाट हाम फाल्दा एक जनाको मृत्यु


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान – प्युठान नगरपालिका–८ बाग्दुलाको पुलबाट हामफाल्दा शनिबार एक जनाको मृत्यु भएको छ ।

प्युठान–१० का ५० वर्षीय धनीराम कुमालको पुलबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय प्युठानले जनाएको छ ।

मानसिक अवस्था ठिक नभएका कुमालले मानसिक रोगको औषधि सेवन गर्दै आएको पारिवारिक स्रोतलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

कुमालको शव प्युठान  नगरपालिका–४ रानीबगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ७ : ५९ बजे

बेनीमा मौलिक सम्पदाको संरक्षण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारमा मौलिक सम्पदाको निर्माण र पुनर्निर्माण

जनकपुरधामसहित धनुषाको जनजीवन सामान्य हुँदै

जनकपुरधाम– जेन-जीको प्रदर्शन तथा आन्दोलनका कारण तनावग्रस्त रहेको मधेस प्रदेशको

प्रधानमन्त्री कार्कीलाई नेता यादवको शुभकामना

ललितपुर– प्रथम महिला प्रधानमन्त्रीका रुपमा सुशीला कार्की नियुक्त भएकामा जनता

संसद विघटनको विपक्षमा उभिने कांग्रेसकाे निर्णय

काठमाडौं– नेपाली कांग्रेस संसद् विघटनको विपक्षमा उभिएको छ । शुक्रबार

‘पत्रकार र सञ्चार संस्थाहरुमाथिको आक्रमण अस्वीकार्य’  

काठमाडौं– नेपालमा हालै उत्पन्न अशान्तिको क्रममा पत्रकार तथा मिडिया संस्थाहरूलाई