६ जना आलुप्याज व्यवसायीसहित आठलाई १४ लाख ७० हजार जरिवाना « Khabarhub

६ जना आलुप्याज व्यवसायीसहित आठलाई १४ लाख ७० हजार जरिवाना


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कालोबजारी गर्ने आलुप्याज व्यवसायीलाई कारबाही गरेको छ।

बिहीबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमन गर्दै ८ जना व्यावसायीलाई १४ लाख ७० हजार रुपैयाँ जरिवाना गरेको जनाएको हो।

बिहीबार अनुगमनका क्रममा कालोबजारी गर्ने आलुप्याज व्यवसायीसहित खाद्यस्टोर र पानी उद्योगलाई कारबाही गरेको विभागले जनाएको छ ।

विभागकाअनुसार ६ जना आलुप्याज व्यवसायी कारवाहीमा परेका छन्। उनीहरुलाई ९ लाख ६५ हजार रुपैया जरिवाना गरिएको छ।

त्यस्तै, खाद्यस्टोर २ लाख ५५ हजार र पानी उद्योगलाई २ लाख ५० हजार रुपैया जरिवाना गरिएको छ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ७ : ३३ बजे

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट