मन्त्रिपरिषद् बैठक बस्दै « Khabarhub

मन्त्रिपरिषद् बैठक बस्दै


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्‍त्री केपी ओलीले मन्‍त्रिमण्डल पुनर्गठन गरेपछि पहिलो मन्त्रिपरिषद् बैठक आज साँझ बस्‍ने भएको छ ।

प्रधानमन्‍त्री ओलीले साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका छन्।

प्रधानमन्‍त्री ओलीले बुधबार साँझ मन्त्रिपरिषद् हेरफेर गरेका थिए। हेरफेरमा तीनजना नयाँ मन्‍त्रीहरू थपिएका थिए भने दुईजनाको जिम्मेवारी परिवर्तन गरिएको थियो।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ४ : ४४ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध