अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ नियुक्त « Khabarhub

अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ नियुक्त


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका छन्।

श्रेष्ठलाई काजमा राष्ट्र बैंकबाट अर्थ मन्त्रालय ल्याइएको हो।

लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्ष रहेका श्रेष्ठ राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएपछि काठमाडौं फर्किएका थिए।

अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनी अहिले लघुवित्त सुपरीवेक्षण विभागमा कार्यरत छन्।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ११ : १४ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले