न्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता श्रेष्ठ चयन « Khabarhub

न्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता श्रेष्ठ चयन


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बार एशोसिएसनले न्याय परिषद सदस्यका लागि वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई सर्वसम्मतीले चयन गरेको छ ।

शनिबार बसेको बैठकले परिषदमा रिक्त सदस्यका लागि श्रेष्ठको नाम पठाउने सर्वसम्मत निर्णय भएको जानकारी महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

न्यायाधीशको नियुक्ति, सरुवा, बढुवा गर्ने निकायमा बारले पठाउने सदस्य पद रिक्त थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ६ : ३२ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर