धादिङमा ३.८ रेक्टरको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस | Khabarhub Khabarhub

धादिङमा ३.८ रेक्टरको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धादिङ केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार अपराह्न ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

धादिङसहित काठमाडौं उपत्यकामा पनि भूकम्पको महसुस गरिएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ५ : ५२ बजे

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन

कुलिङ पिरियड विवाद : छानबिन समितिबारे सभामुखले थाले परामर्श

काठमाडौं – संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ६४ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानमा विगत एक सातादेखि जारी भारी वर्षा र

देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

बैतडी – गृहमन्त्री रमेश लेखकले देशको आवश्यकताअनुसार दुई ठूला दल

श्रीलंकाविरुद्ध नेपालको गोलर्षा, ८-० को फराकिलो जित

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा