इंग्ल्याण्ड फुटबल एसोसियसनका अध्यक्ष क्लार्कले दिए राजीनामा « Khabarhub

इंग्ल्याण्ड फुटबल एसोसियसनका अध्यक्ष क्लार्कले दिए राजीनामा


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्ल्याण्ड फुटबल एसोसियसन (एफए)का अध्यक्ष ग्रेग क्लार्कले पदबाट राजीनामा दिएका छन् ।

रंगभेदीय भाषाको प्रयोगपछि विवादमा तानिएका अध्यक्ष क्लार्कले राजीनामा दिएका हुन् । एफएले पिटर म्याककोर्मिक अन्तरिम अध्यक्षमा नियुक्त भएको पनि जनाएको छ ।

६३ वर्षीय क्लार्कले डिजिटल, कल्चर, मिडिया र खेलकुद कमिटीको बैठकले रंगभेदीय भाषाको प्रयोग गरेका थिए ।

बैठकमा उनले ‘हाई प्रोफाइल कलर्ड फुटबलर्स’ शब्द प्रयोग गरेका थिए । जसको चौतर्फी आलोचना भएको थियो । यसैकारण क्लार्कले माफी समेत मागेका थिए । क्लार्क सन् २०१६ बाट एफएका अध्यक्ष थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १ : ३१ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट