‘फूलबुट्टे सारी’ बाट चर्चामा मलिका (१३ तस्वीर) « Khabarhub

‘फूलबुट्टे सारी’ बाट चर्चामा मलिका (१३ तस्वीर)


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘यात्रा’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी मलिका महत पछिल्लो समय चर्चामा छिन् ।

मार्मिक लामाको गीत ‘फूलबुट्टे सारी’ को फिमेल भर्सनको म्युजिक भिडियोमा मलिकालाई मोडल तथा कलाकार पल शाहसँग देख्न सकिन्छ ।

यो भिडियो पछिल्लो समय चर्चामा रहेको छ । भिडियोसँगै मलिकाको पनि तारिफ गरिएको छ । मिलन नेवारले स्वर दिएको यो गीत टिकटकमा पनि उत्तिकै लोकप्रिय छ ।

‘यात्रा’ गर्ल मलिका सामाजिक सञ्जालमा उत्तिकै सक्रिय रहने गर्छिन् । उनले इन्स्टाग्राममा कैयन् तस्वीरहरु शेयर गर्ने गर्छिन् ।

उनको सुन्दरताको फ्यानले उत्तिकै तारिफ पनि गर्ने गर्छन् । सामाजिक सञ्जालमा मलिकाले शेयर गरेका तस्वीरहरु हेरौंः

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ५ : ३८ बजे

उम्मेदवारलाई नै थाहा छैन सांसदको हैसियत, खल्तीपिच्छे उधारो विकास बाँड्ने होड

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचन आउन अब ३९ दिन मात्रै बाँकी छ

जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू)

काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप

राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह

काठमाडौं– गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले