किंग्स इलाभेन पञ्जाव विरुद्ध सन्दीप मैदानमा « Khabarhub

किंग्स इलाभेन पञ्जाव विरुद्ध सन्दीप मैदानमा


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा जारी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापटल्सले नेपाली युवा स्पिनर सन्दीप लामिछानेलाई खेलाउने भएको छ ।

किंग्स इलाभेन पन्जाव विरुद्धको खेलमा दिल्लीले सन्दीपलाई मैदानमा उतार्न लागेको हो ।

यसअघि सन्दीपले दिल्लीका तर्फबाट २ खेल खेलेका थिएनन् ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ८ : १० बजे

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको