पिलो निचोरेर फाल्दैमा तौल घट्दैन- ओली « Khabarhub

पिलो निचोरेर फाल्दैमा तौल घट्दैन- ओली


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई पिलोसँग तुलना गरेका छन् ।

बालुवाटारमा चलेको ओली पक्षीय केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अर्का कार्यकारी अध्यक्ष प्रचण्ड–माधव नेपाल पक्ष नहुँदैमा केही फरक नहुने संकेत गरेका हुन् ।

उनले सम्बोधनका क्रममा गायक जीवन शर्माको गीतको अंश गुनगुनाउँदै ‘पिलो चिनोरेर फाल्दैमा तौल घट्दैन’ भनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली । जीवन शर्माको गीत गुनगुनाउँदै भन्नुभयो, पिलो निचोरेर फाल्दैमा तौल घट्दैन ।’

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १ : १२ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका