स्पोर्ट्स अवार्डका लागि मञ्च र डिस मिडियाबीच सहकार्य « Khabarhub

स्पोर्ट्स अवार्डका लागि मञ्च र डिस मिडियाबीच सहकार्य


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डिस मिडिया नेटवर्कले नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डसँग सहकार्य गर्ने भएको छ ।

बुधबार प्रायोजन सम्झौता गरेर मञ्च र डिस मिडियाबीच सहकार्य भएको हो । मञ्ज र डिस मिडियाबीच पछिल्लो झण्डै एक दशकदेखि सहकार्य गर्दै आएको छ ।

यस वर्ष डिस मिडियाले जिन्सी र नगदसहित ११ लाख बराबर सहयोग गर्नेछ । जसमध्ये ७ लाख नगद र ४ लाख बराबरको अवार्डको मनोनयनमा र विजेता खेलाडीलाई सेटअफ बकस दिनेछ। मञ्चले पुस २८ गते अवार्ड कार्यक्रम गर्नेछ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ४ : २५ बजे

रास्वपाको प्रथम महाधिवेशन सुरु (लाइभ)

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन सुरु भएको छ

पूर्वी युक्रेनमा रुसी आक्रमणमा तीन जनाको मृत्यु

कीभ-पूर्वी युक्रेनका डिनिप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रमा आइतबार भएको रुसी आक्रमणमा

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव

काठमाडौं- सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता,

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका

रास्वपाको निर्वाचन तालिका सार्वजनिक

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका