मालिकले ल्याएको माछा कुकुरले बचायो « Khabarhub

मालिकले ल्याएको माछा कुकुरले बचायो


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैयौं पटक मानिसभन्दा बढि जनावर संवेदनशील देखिन्छन् । यसैको उदाहरण बनेको छ, सामाजिक सञ्जालको एक भिडियो ।

केही दिनअघि सामाजिक सञ्जालमा भाइरल बनेको एक भिडियोमा एक कुकुरको भावनाले सबैको मन छोएको छ । यस भिडियोमा एक कुकुर माछाको जीवन रक्षाका निम्ति गरेको प्रयाशले सबैको मन जितेको हो ।

एक ब्यक्तिले शेयर गरेको उक्त भिडियो निकै प्रेरणादायक छ । जहाँ एक कुकुर आफ्नो मालिकले ल्याएको माछा जो अन्तिम सास लिइरहेका थिए त्यसमध्ये एक माछालाई कुकुरले मुखले समातेर पानी भरिएको टबमा हाल्दछ ।

जसै कुकुरले माछालाई पानीमा छाड्दछ माछा सहजतापूर्वक खुसीसाथ तैरीन थाल्दछ । यो देखेर कुकुर राहत महशुस गर्दछ र अन्य माछा बचाउने हिम्मत राख्दछ । यो भिडियोमा दर्शकले कुकुरको प्रशंशा गरेका छन् ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ५ : ४५ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,