बुढ्यौली भइसकेकाले उमेर लुकाइरहेका त छैनन् ? यसरी लाग्छ पत्ता | Khabarhub Khabarhub

बुढ्यौली भइसकेकाले उमेर लुकाइरहेका त छैनन् ? यसरी लाग्छ पत्ता


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हत्तपत्त युवतीहरु आफ्नो उमेर बताउँन चाहदैनन् । हुन त केटीको उमेर र केटाको तलब नसोध्नु भनिन्छ ।

तर पनि उमेरबारे कौतुहल त भैहाल्छ । त्यसो भए उमेर कसरी थाहा पाउने ? यो धेरैको मनमा लागेको जिज्ञासा हुनसक्छ ।

यसबारे हामी केही जानकारी दिदैछौँ । विभिन्न अनुसन्धानलाई आधार मानेर एजेन्सीहरुले तयार परेको रिपोर्ट अनुसार कपाल झरेर तक्लु हुनु र कानको आकार बढ्नु ५० वर्ष पूरा गरेको प्रमाण हो ।

कसैको उमेरबारे सही निर्क्योल गर्न बुढ्यौलीको अन्य निशानाहरु पनि हेर्न सकिने सर्वेक्षणले देखाएको छ ।

जसमा पर्दछ टेलिभिजन हेर्दाहेर्दै निदाउनु, रुघाखोकी लागेको सुरुमै स्वेटर लगाउनु, कारको साचो भुल्नु, यातायातको साधन ढिलो चलाउनु, अन्य मानिसहरुको नाम बिर्सनु तथा याद गर्न मुस्किल हुनु आदि ।

के तपाईमा पनि माथि भनिएका समस्याहरु छन् भने तपाईँको पनि जवानीले डाँडाँ काटिसकेको बुझ्नु होस् ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ५ : २० बजे

भरतपुर अस्पतालमा पनि चिकित्सकको धर्ना

चितवन– उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

बिर्तामोड– एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड–चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’को कार्य

गौरीशंकरको गुनासो- आलमका मान्छे अझै धम्क्याइरहेका छन्, बाँच्नै मुस्किल भयो

काठमाडौं- पहिलो संविधानसभाको निर्वाचनको माहोल चलिरहेका बेला २०६४ चैत २७

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनुपर्छ : सभामुख घिमिरे

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ऐन कामको पूर्ण पालन गरी