केटाबाट केटी बन्ने बित्तिकै खोलेको क्याफेको स्रहाना « Khabarhub

केटाबाट केटी बन्ने बित्तिकै खोलेको क्याफेको स्रहाना


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको राजधानी दिल्ली नजिकै रहेको शहर नोएडामा ट्रान्सजेण्डर्सलाई समाजमा सम्मानजनक पेशाकालागी स्रहाना गरिएको छ ।

नोएडाको सेक्टर ११९ मा उरूज हुसैन नामक ट्रान्सजेण्डरले शुरु गरेको क्याफेका कारण समाजमा उनीहरुको स्रहाना भएको हो ।

नोएडा निवासी उरूज हुसैन एक ट्रान्सजेण्डर महिला हुन् । उनले समाजमा उत्प्रेरणा प्रदान गर्न क्याफे सञ्चालनमा ल्याएकी हुन् ।

ट्रान्सजेण्डरमाथि कार्य स्थलमा हुने उत्पीडनबाट आजित उरुजले ट्रान्सजेण्डर क्याफे सञ्चालन गरेकि हुन् । उरुजका अनुसार क्याफेमा कार्यरत सबै ट्रान्सजेण्डरले एक अर्कामा समान व्यवहार गर्ने छन् ।

उरूजको क्याफेको नाम स्ट्रीट टैम्पटेशन रहेको छ । उनलाई यसअघि आफू जहाँ कार्यरत थिइन् त्यहाँ पटक पटक दुव्र्यवहार भएकाले आफ्नै क्याफे सञ्चालनमा ल्याएको बताएकी छिन् ।

जन्मदा शारीरिक रुपमा पुरुष भएपनि उनमा महिलाको स्वभाव रहेकाले पछि उनले आफ्नो स्वरुप बदलेर महिला बनेकी हुन् । उनको क्याफे र उदेश्यलाई धेरैले सम्मानजनक प्रतिकृया दिएकी छिन् ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ९ : ११ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट