साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’ छायांकन प्रारम्भ « Khabarhub

साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’ छायांकन प्रारम्भ


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहने फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकन थालिएको छ ।

‘रेड वाइन’ बाट नाम परिवर्तन गरी ‘तिम्रो मेरो साथ’ नाम राखिएको यो फिल्म सोमबारदेखि छायांकन थालिएको निर्माण टिमले बताएको छ ।

प्रेमकथामा आधारित यो फिल्ममा रमेश एमके पौडेलको निर्देशन रहनेछ । साथै फिल्ममा निर्देशक पौडेललको कथा तथा लगानी रहनेछ । निर्माणमा पौडेलसँग पासाङ लामाले साझेदारी गर्दैछन् ।

आर्यन फिल्मस् तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने यो फिल्ममा सह–निर्मातामा निरु भण्डारी, सुमन पौडेल, सुधीर पराजुली छन् ।

फिल्मको छायांकन नेपाल र अमेरिकाका केही शहरमा गरिने निर्माण टिमले जनाएको छ ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ३ : ३३ बजे

भारतले दियो नेपाली सेनालाई ५० सहित ५८९ सवारीसाधन

काठमाडौं– भारत सरकारले निर्वाचनका लागि नेपाल सरकारलाई आवश्यक सवारीसाधन हस्तान्तरण

युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग

एजेन्सी– बेलायतले युक्रेनको ऊर्जा र ताप प्रणालीमाथि भइरहेका रुसी आक्रमण

कोशी सरकारले प्रदेश आयोजना राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने

काठमाडौं– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशबाट कार्यान्वयन

‘श्री बुकुरो’को प्रिमियरमा कसले के भने ?

काठमाडौं – यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘श्री बुकुरो

प्रतिनिधिसभा निर्वाचन : डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा नेपाली